फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • टुप्पोमा बसेर हाँगो काट्ने हरुको जमात छ यहाँ !

टुप्पोमा बसेर हाँगो काट्ने हरुको जमात छ यहाँ !

टुप्पोमा बसेर हाँगो काट्ने हरुको जमात छ यहाँ !
हरिहर कार्की  (काजी )

टुप्पोमा बसेर हाँगो काट्ने हरुको जमात छ यहाँ !
राम्रो , उन्नति र प्रगति गर्दा सराप्ने जमात छ यहाँ !
काट्दै जाऊ हाँगो तिमि म गिट्टी कुत्ति रहन्छु
बाढ्दै जाऊ पुरा नहुने सपना म उकाली चढी रहन्छु !
छैन मलाई बाधय्ता नुनको सोझो गर्नलाई
छ त् केवल मेरो घरको सुरक्षा भर्नलाई
जमाना उहिले भन्दा फरक छ यहाँ
हावा लागेको कि भुमरीमा फसेको
हेर्न बाकी छ यहाँ कठिन साथ
फुल्छ गुलाफको फुल पनि
सजिलो हुदैन यहाँ मैनबतिको शिखा हुन्लाइ पनि
टुप्पोमा बसेर हाँगो काट्ने हरुको जमात छ यहाँ !
राम्रो , उन्नति र प्रगति गर्दा सराप्ने जमात छ यहाँ !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका