फोर आइज न्युज
आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • सुनको भाउ लगातार ओरालो लाग्दै,चाँदीको मुल्य पनि २० रुयैयाँले घट्यो

सुनको भाउ लगातार ओरालो लाग्दै,चाँदीको मुल्य पनि २० रुयैयाँले घट्यो

सुनको भाउ लगातार ओरालो लाग्दै,चाँदीको मुल्य पनि २० रुयैयाँले घट्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका