फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • बसन्तपुर प्लाजाको बेसमेन्ट खाली गराउँदै महानगरको टोली

बसन्तपुर प्लाजाको बेसमेन्ट खाली गराउँदै महानगरको टोली

बसन्तपुर प्लाजाको बेसमेन्ट खाली गराउँदै महानगरको टोली

काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।अब केहीबेरमा महानगरको टोली पिनट्स भवनमा पुग्नेछ । त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका