फोर आइज न्युज
सोमवार, जेष्ठ २०, २०८२
  • होमपेज
  • पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि,

पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि,

पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि,

नयाँ दिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।                                                                                                      अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको भाउ बढेपछि भारतमा पनि बढाउनुपरेको अधिकारीहरुले दाबी गरेका छन् । पछिल्लो समय शनिबार पनि यहाँ प्रतिलिटरमा ८० पैसाका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ ।                                                                                              पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रतिलिटरमा ७।२० प्रतिशतले भाउ बढिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७ रुपैयाँ ६१ पैसा ९भारु० पुगेको छ । त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ ८७ पैसा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका