फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • अर्घाखाँची सिमेन्टको विशेष भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची सिमेन्टको विशेष भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची सिमेन्टको विशेष भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची ओ.पी.सि. सिमेन्टले बागलुङ्ग, पर्वत, म्याग्दीका इन्जिनियरर्स, अधिकृत विक्रेता तथा निर्माण ब्यवसायीेसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । य
ही पुस २० गते भएको भेटघाट कार्यक्रममा कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई अर्घाखाँची सिमेन्टको गुणस्तर र उत्पादन प्रक्रियाको विषयमा जानकारी गराउनु साथै अर्घाखाँची सिमेन्ट नेपालमा उत्पादन हुने ओ.पि.सि. सिमेन्ट मध्येकै उच्च कम्प्रेसिभ स्ट्रेन्थ सिमेन्ट भएको दावी गरेका थिए ।
कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर श्री रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टकोे बजारीकरण अझै तीब्र रुपमा अगड़ी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका