फोर आइज न्युज
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका