फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • सर्वेश्वोर सहरी स्वास्थ्य केन्द्रको समुद्घाटन समारोह सम्पन्न

सर्वेश्वोर सहरी स्वास्थ्य केन्द्रको समुद्घाटन समारोह सम्पन्न

सर्वेश्वोर सहरी स्वास्थ्य केन्द्रको समुद्घाटन समारोह सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा न.०६ मा सर्वेश्वोर शहरी स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वडाका वडा अध्यक्ष नवराज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राई प्रमुख अतिथी थिए भने नगर प्रमुख, उप-प्रमुख, स्वास्थ्य साखा प्रमुख, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा कर्मचारी, मन्दिर व्यवस्थापन समिती र सर्वसाधारणको उपस्थिती रहेको थियो।
गोकर्णेश्वोर नगरपालिका वडा न.०६ र ०५ साध जसलाई तल्लो बेल्ट भन्ने गरिन्छ, यश केन्द्रले उक्त क्षेत्रका वासिहरुलाई सेवा पुर्याउने भएको छ। यश केन्द्रले कोभिड खोप, स्वस्थ्य परीक्षण, अत्यावश्यक तथा प्रार्थमीक सेवा सर्वसाधरणलाई दिनेछ। हाल सिमित स्रोत र साधन भएको यश केन्द्र्लाई आगामी दिनमा स्तोरन्नती गर्न नगरबाट ४० लाख रकम समेत छुट्ट्याईसकेको जानकारी नगर प्रमुख रिसालले दिए।
गोकर्णेश्वोर -५ मा पनि सहरी स्वस्थ केन्द्र स्थापना भै विभिन्न स्वस्थ सम्बन्धी सेवामा निरन्तर लागिरहेको छ। यी दुबै केन्द्रले जनताको आधारभुत स्वस्थको समस्यालाई निराकरण गर्ने लक्ष लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका