फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । केसीले २४ हजार १९० मत प्राप्त गरी विजयी भएका हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पराजित गरे ।
केसी बहालवाला खेलकुद मन्त्री हुन् । माओवादीका शाक्यले २१ हजार ९०७ मत प्राप्त गरी पराजित भए । केसीको जित सँगै कांग्रेसले काठमाडौंमा तीन सिट जितेको छ । यसअघि कांग्रेसका प्रकाशमान सिंहले काठमाडौं १ र गगन थापाले काठमाडौं ४ बाट जित हात पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका