फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • लोकप्रिय गायिका माण्डबी सांगीतिक यात्रामा ब्यस्त

लोकप्रिय गायिका माण्डबी सांगीतिक यात्रामा ब्यस्त

लोकप्रिय गायिका माण्डबी सांगीतिक यात्रामा ब्यस्त

चर्चित अनि लोकप्रिय गायिका माण्डबी त्रिपाठी अहिले देशका बिभिन्न ठाउँको सांगीतिक यात्रामा ब्यस्त छिन,नयाँ बर्ष नजिकिँदै गर्दा माण्डबी हांस्य ब्यङ्ग्य क्षेत्रका बिभिन्न लोकप्रिय कलाकारहरु सङ्ग कार्यक्रम हरु प्रस्तुत गरिरहेकी छिन।
“GOLDEN OAK COMEDY YATRA २०७३” नामक यो यात्रामा सम्पुर्ण दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै आफ्नो कलाकारीतालाई अझै उच्च स्थानमा हरभर पर्नमा ब्यास्त छिन् माण्डबी ।
धेरै अगाडि देखिनै यस छेत्रमा स्थापित भइसकेका गायिका माण्डबी मेरो बाडुली कम्मर लचक्कै, सिम्पल सिम्पल कान्छाको फकाउने त्यो चाल, पूर्व पनि नजाने पश्चीम पनि नजाने बिचैमा बसौ नारानगण जस्ता धेरै गीतहरूबाट चर्चित हुनुभएकी गायिकाको अझै चर्चा र ब्यास्तताले बिश्राम लिन भ्याएका छैनन् ।
बिभिन्न देश बिदेशमा ब्यास्त हुने त्रिपाठी अहिले भने स्वदेशमा नै ब्यास्त देखिन्छन् ।अहिले नयाँ वर्षको पावन अवसर संगै उहाँको ब्यास्तता झैनै बढेको छ, उहाँका दिन समाय र ठाउको तालिका निम्न यस प्रकारको रहेको छ ।
चैत १८गते गोर्खा जिल्ला चैत १९ गते लम्जुङ् ,२० गते दमैाली २१ गते बेनी, २२ गते बाग्गलुङ् २३गते पर्वत, २४ वालिङ्, २५, गते वालिङ्,र चैत्र २६ गते नवलपरासी, उहाँका .राजा राजेन्द्र पोख्रेल , जितु नेपाल , विल्सन बिक्रम राई, सुरेन्द्र केसी, शिव शंकर रिजाल जोगिन्दर।
अब छिट्टै आफ्नो नयाँ तीज गीत र आधुनिक गीत निकाल्ने तयारीमा रहेकी (सिम्पल सिम्पल कान्छी)भर्साटाइल गायिका माण्डबीलाई चलचित्र,आधुनिक तथा लोक सबै प्रकारका गीत गाउनको लागि अफर आउने भएकोले स्टुडियो तिर पनि भ्याइ नभ्याइ हुन्छ।
बिगत चार पांच बर्ष देखी एम.बी.म्युजिक रेकर्डिङ स्टुडियो समेत संचालनमा ल्याएकी माण्डबीको दिन चर्यानै संगीतमानै बित्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका