घोराही उप- महानगरपालिकाको उप मेयर पद्को प्रवल दावेदार
काठमाडौं । घोराही उपमहानगरपालिकाको उप–मेयरमा टिका डाँगीले दावी गरेकी छिन् । २०५६ सालबाट नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेकी डाँगी नेपाली कांग्रेसको तर्फबाट घोराही उपमहानगरपालिकाको उप–मेयरमा दावी गरेकी हुन् । समाजशास्त्रमा डिग्री गरेकी टिका डाँगी सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो । सामाजिक कार्यमा अग्रसर, राजनीतिमा लामो समय देखि सक्रिय, […]