बिद्यार्थीलाई खाद्यान्न र स्कुल सामग्री सहित किवानिस क्लब अफ पिस नेपालको सहयोग
धादिङको धुनुबेसी गाउँमा रहेको सरस्वती आधारभूत प्राथमिक बिद्यालयमा रहेको बिद्यार्थीको लागि खाद्यान्न र स्कुल सामग्री किवानिस क्लब अफ पिस नेपालको आयोजना र प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा वितरण गरेको छ । किवानिस क्लब अफ पिस नेपालको आयोजना र प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा ब्याग, डायरी, न्यानो कपडा ,जुता,टोपी , पेन्सिल कपि, खाद्यान्न र नगद सहित झन्डै ३ […]