गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न
गोकर्णेश्वर नगरपालिका ले विभिन्न खेलकुदलाई प्राथमिकता र युवाहरुलाई समेत खेलकुदमा समाबेश गर्दै आएको हो ।यसैलाई मध्यनजर मा राख्दै नगरपालिकाले युवा तथा खेलकुद विकास समितिको कार्यालय समुद्घाटन गरेको हो।यस समितिका अध्यक्ष संजय लामा रहेको हो। यस सामितिका अधञयस समुद्घाटन कार्यक्रममा प्रमुख अथिती सन्तोष चालिसे ,विशिष्ट अतिथि एवं विशेष अतिथि लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। […]