राष्ट्रीय युवा गैरसरकारी महासंघद्वारा कोभिड बिषयक अन्तरक्रिया सम्पन्न
राष्ट्रिय युवा गैरसरकारी महासंघले आज कोभिड को प्रभाव, विगत र वर्तमान उपस्थिति, उक्त महामारीले प्रभावित क्षेत्र, जोखिम न्यूनीकरणका पहल, तथा अन्य सम्बन्धित विषयमा अनुसन्धनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बानेश्वरस्थित इन्द्रेणी पार्टीप्यालेसमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय युवा गैरसरकारी महासङ्घका पदाधिकारीहरु, युवा व्यवसायी उद्यमी विद्यार्थी तथा अन्य सरोकारवालाहरुसँग प्रयोगात्मक छलफल कार्यक्रम भएको थियो। कार्यक्रममा कोभिड महामारीले […]