गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पुरा नभएका काम क्रमबद्ध रुपमा हुन्छ:नगर प्रमुख दिपक रिसाल
गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगरपालिकाको सभाहलमा भएको थियो । गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख सान्न्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, […]