शंकरचोक टोल सुधार समाजद्वारा जनप्रतिनिधिहरुलाई सम्मान
स्थानीय निर्वाचन २०७९ बाट गोकर्णेश्वोर नगरपालिकामा निर्वाचित नगर प्रमुख, उप प्रमुख तथा वडा न.०६ का नवनिर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुलाई शङ्कर चोक टोलसुधार समाजले सम्मान कार्यक्रम राख्यो। गोकर्णेश्वर ६ मा पर्ने उक्त टोल सुधार समाजका आवस्यकता, पूर्वाधार विकास, खानेपानी तथा ढल ब्यवस्थापनका समस्याहरुलाई उजागर गर्दै कार्यक्रमका सभापति एवं टोल सुधार समाजका अध्यक्ष नवराज अधिकारीले नगरपालिका […]