नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र -३ द्वारा बृहत -र्यालि हुने
नेपाली काङ्ग्रेस क्षेत्र न. ३ अन्तर्गत गोकर्नेश्वोर नगरपालिकाका प्रमुख, उप-प्रमुख का उमेदवार साथै १३ वटे बडा का बडा अध्यक्ष , बडा सदस्यका उमेदवारहरु सहित प्रमुख अतिथी भने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थिति भै भब्य -र्यालि २०७९ बैशाख २७ गते अर्थात् मंगलबार ,दिनको १ बजे गोकर्नेश्वर – १, सुन्दरीजल चोक देखि जोरपाटी चोक सम्म हुन […]