नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि, नेपाल दलित विद्यार्थी संघको केन्द्रीय अध्यक्ष एबम् नेपाल दलित संघ बागमती प्रदेश सचिव आदरणीय युवा नेता राजु सुनारको प्रमुख आतिथ्यतामा र प्रशिक्षणमा गराई माओवादीका युवा साथीहरुलाई नेपाली काँग्रेसमा पार्टी प्रवेश भएको छ।