भरतपुर महानरपालिकाकाे महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेका हुन्।