चार जना मृत अवस्थामा फेला
झापा, रौतहट, डोल्पा र लम्जुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । झापाको गौरादह नगरपालिका–४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी छन् । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् । डोल्पाको […]