फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • तारा एयर दुर्घटना: १० वटा शव काठमाडौ ल्याइयो

तारा एयर दुर्घटना: १० वटा शव काठमाडौ ल्याइयो

तारा एयर दुर्घटना: १० वटा शव काठमाडौ ल्याइयो

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राaष्ट्रिय विमानस्थलमा शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।

जहाज दुर्घटनास्थलमा फेला परेको २१ जनाको शव मध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइपुर्‍याइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका