सामुहिक सरोकार समाज दर्ता; वेथिती हट्ने संकेत
काठमाडौ । गोकर्णेश्वोर नगरपालिका तथा समग्र काठमाडौ निर्वाचन क्षेत्र न.०३ लक्षित गरि स्थानीय सरकारको काम, कार्य र कर्तव्य निरिक्षण, खबरदारी तथा प्रोत्साहन गर्नको निम्ति सामाजिक सरोकार समाज मुनाफारहित संस्थाको स्थापना भएको छ। यसै क्षेत्रका विभिन्न वौद्दिक, आध्यात्मिक तथा सामाजिक अभियान्ता, निबृत सरकारी कर्मचारी, निबृत प्रहरी तथा सेना, शिक्षक एवं स्वस्थ कर्मचारीहरुको एउटा भेलाले यो संस्थाको उदय […]