फोर आइज न्युज
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • ​कलाकारिता क्षेत्र मा उदाउदै चितवनका कमल गुरुङ 

​कलाकारिता क्षेत्र मा उदाउदै चितवनका कमल गुरुङ 

​कलाकारिता क्षेत्र मा उदाउदै चितवनका कमल गुरुङ 

कलाकारिताको बजार हेर्ने हो भने दिनानुदिन बिग्रदो स्थितिमा छ तर नब प्रतिभा लिएर आउने प्रतिभाको भने कमि पाइन्न जब इच्छा जाग्छ भित्रबाट कतिपय का बिबिध समस्या पारिवारिक असमर्थ आर्थिक लगाएत का समस्याले च्यापिएर पिल्सिएका इच्छाशक्ति लाई प्रबासबाट पनि उजागर गरिरहेका हामी प्रसस्त पाइरहेका छौ,
जहाँ,रहेता पनि नेपाली कला सास्कृती प्रतिको मोह नेपाली पन कमि भने पाइन्न ती नब प्रतिभा लिएर आउने उदयमा  कलाकार लाई हेर्दै गर्दा बिदेशीनु परेका तिता एथार्थ परिवार संघ छुटिएर रहनु परेको कहाली लाग्दो स्थिति प्रबास मा भोग्नुपरेका समस्या यी नै कुराले गर्दा जगाउछ एक चेतना तेसैले त आज उदाएका छन प्रबास अन्तर्गत विभिन्न देश बाट ती नब प्रतीभा जसको भिड मा थिए यी सुगम संगीत कानब उदयमान गाएक कमल गुरुङ ।
हास्य कलाकारिता क्षेत्रमा आफू लाइ स्थापित गर्न खोज्दै गरेका हास्य कलाकार प्रताप मुस्कान चाहारा को मन लोब्याउने शब्द सृजना अनि गायक तथा संगीत क्षेत्रमा गतिलो संभावना बोकेर लोकप्रियता बटुल्दै गरेका गाएक तथा संगीतकार मनिपाल राइ को मन छुने संगीतमा नेपाल सुगम संगीत उन्को आवाज मा देश परदेश म्युजिक कम्पनीबाट बजारमा आउने भएकोमा निकै खुसी रहेको उनी बताउछन आफुले आवाज दि सकेको र केही दिन मै गायिकाको भोकल गराएर छिटै दर्सक स्रोता माझ ल्याउने उनी बताउछ्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका