फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • प्रतिक्षा गुरुङ्गको पहिलो गीती संग्रह “प्रतिक्षा”

प्रतिक्षा गुरुङ्गको पहिलो गीती संग्रह “प्रतिक्षा”

प्रतिक्षा गुरुङ्गको पहिलो गीती संग्रह “प्रतिक्षा”

नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो गीती संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ ।गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको  पहिलो कोशेली एल्बम “प्रतिक्षा”को साथमा आशा बोकेर आएकी छिन् प्रतिक्षा|
उक्त एल्बममा छ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीकोरहेको छ भने संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बमको सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् |यस एल्बमको छ वटा गीत मध्य  दुई वटा म्यूजिक भिडियो बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका