फोर आइज न्युज
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • बागमती सरसफाईमा बैंकरहरुको ऐक्यबद्दता

बागमती सरसफाईमा बैंकरहरुको ऐक्यबद्दता

बागमती सरसफाईमा बैंकरहरुको ऐक्यबद्दता

बागमती सरसफाई अभियानमा नेपाल बैंकर्स एशोशियनले पनि ऐक्यबद्दता जनाएको छ ।
बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एशोशियसनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यबद्धता जनाएको हो ।
संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्यहरु केहीबेर सरसफाईमा समेत सहभागी भएका थिए । त्यसपछि मुख्य कार्यक्रममा सहभागी हुन ब्यानरसहित शंखमुल पुगेका थिए ।
1111बागमती सभ्यतालाई संरक्षण गर्न आह्वान गर्दैै सरसफाई अभियानमा आफूहरुले निरन्तर ऐक्यबद्दता जनाइरहेको संघका अध्यक्ष शाहले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका