फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।
निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो ।
ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि नभएको आयल निगमले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका