फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • प्रियंका चोपडा अस्पताल भर्ना

प्रियंका चोपडा अस्पताल भर्ना

प्रियंका चोपडा अस्पताल भर्ना

बलिउड अभिनेत्री प्रियंका चोपडा अस्पताल भर्नामा भर्ना भएकी छिन् । उनी हलिउड टिभी शो ‘क्वान्टिको’को सुटिङ गर्दागर्दै अस्पताल जानु नै पर्ने गरी घाइते हुन ।
उनी अहिले अस्पतालबाट डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनी बिहीबार एक सिन सुट गर्ने क्रममा घाइते भएकी थिइन् । उनी एक हप्ता पछि पुन सुटिङमा फर्कने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका