एमसीसी सम्झाैताकाे विराेधमा संसद भवन अगाडि भइरहेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
‘नाे एमसीसी’काे नारा लाउँदै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले राेक्न खाेज्दा स्थिति तनावग्रस्त बनेकाे छ ।
प्रदर्शनकारीलाई राेक्न प्रहरीले पानीकाे फाेहाेरा हानेकाे छ ।
Your email address will not be published. Required fields are marked *
Δ