फोर आइज न्युज
बुधबार, बैशाख १७, २०८२
  • होमपेज
  • गायिका टिका पुनको राष्ट्रिय गीत “सबै भन्दा प्यारो लाग्छ” बजारमा (भिडियो सहित )

गायिका टिका पुनको राष्ट्रिय गीत “सबै भन्दा प्यारो लाग्छ” बजारमा (भिडियो सहित )

काठमाडौं : डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि ले गोरख जनकपुरी को प्रस्तुति मा राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ बजारमा लेराएको छ।
सो गित मा टिका पुन , भुवन प्रकाश बडू, महि बडू र जीवन बडू ले आवाज दिएका छन् भने अरेन्ज जीवन बडू ले गरेका छन्।

भिडियो मा चर्चित मोडेल अनु पराजुली ले अभिनय गरेकी छन्। प्रभावन जे एंड टिम ले निर्माण गरेको भिडियो मा सम्पादन तथा क्यामेरा अमन बडू ले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका