फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल द्वारा PPE बितरण

महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल द्वारा PPE बितरण

महोत्तरी रत्न आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल  द्वारा PPE बितरण

कोरोनाको महामारी सँगै पिपिईको अभाव देशभर महसुस भई रहेको अवस्थामा महोत्तरी रत्न तथा आभूषण संघ ,बर्दिबासले  १० थान PPE बिभिन्न संस्था लाई बितरण गरेको छ ।
उक्त पिपिई प्रदान गर्ने कार्यक्रममा  बर्दिबास नगरपालिका का जनस्वास्थ्य अधिकृत सुरेंद्र चौधरी , बर्दिबास अस्पताल का मेषु डॉ बिधान चन्द्र झा र आभूषण संघ का अध्यक्ष सुधीर अग्रवाल उपस्थित थिए। महोत्तरी रत्न आभूषण संघ ले आफ्नो सामाजिक विंग मार्फ़त उक्त छेत्र मा एम्बुलेंस सेवा समेत संचालन गरिरहेको संघका अध्यक्ष सुधीर अग्रवालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका