फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • वान्स मोर पछि दिपकलाई दिपाको दोस्रो चुम्बन { भिडियो सहित }

वान्स मोर पछि दिपकलाई दिपाको दोस्रो चुम्बन { भिडियो सहित }

वान्स मोर पछि दिपकलाई दिपाको दोस्रो चुम्बन { भिडियो सहित }

काठमाडौँ, १२ भदौ । चलचित्र छ्क्का पन्जा -२ को दोस्रो गीत सर्बजनिक भएको छ। झ्याम्म झ्याम्म बोलको गीत कलाकार हरिबङ्स आचार्य र आस्था राउतले गायकि हुन । सोमबार दिउँसो १:४५ को शुभसाइत पारेर एक कार्यक्रमका बिच गीत रिलिज गरिएको हो।

उक्त गीत रिलिज कार्यक्रम निकै नै रमाइलो बनेको थियो। चलचित्रमा खेल्ने प्राय कलाकारहरुको उपस्थितका बिच भएको कार्यक्रम कस्तो थियो त ?
हेरौ तलको भिडियो:

https://www.youtube.com/watch?v=mm2Dy3jPOk0

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका