फोर आइज न्युज
मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा

ताइवाानमा एक महिलाले होटलबाट मगाएको माछाको सुपमा मान्छेका औंला भेटेकी छिन् । ली जियाकी नाम गरेकी ति महिलाले औलाको फोटो खिचेर सोसल मिडियामा राखेपछि यो कुरा भाइरल भएको हो । सोसल मिडियामा यो अनौठो बस्तु मान्छेको औंला नै हो वा फिस ब्लेडर हो भन्ने विषयमा निकै चर्चाको विषय बनेको छ।
त्यसपछि यो कुरा प्रहरीलाई खबर गर्न पनि सल्लाह दिएको बताइन्छ स यधपि यस घटनालाई एक युजरले भने कुनै माछाले मान्छेको औला निलेको हुन सक्ने अनुमान गरेको बताइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका