फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

बलिउडमा ‘क्विन’ उपमा पाएकी अभिनेत्री कंगना रनावतले आफ्नो आगामी फिल्म ‘द क्विन अफ झाँसी’को पोष्टर सार्वजनिक गरिन् । उनले यो पोष्टर बनारसको घाटमा पुगेर सार्वजनिक गरिन् ।
बाराणसीको दशाश्मेधमा रहेको घाटमा फिल्मका २० फिट लामो पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर सार्वजनिक गरेपछि कंगनाले विश्व प्रसिद्ध गंगामा आयोजित आरतीमा पनि भाग लिइन् । कंगनाले अभिनय गरेको यो पहिलो ऐतिहासिक फिल्म हो । यो फिल्म झाँसीकी रानी लक्ष्मीबाइको जीवनमा आधारित छ । आउँदो बर्षको अपि्रल महिनाको २७ तारिख यो फिल्म रिलिज हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका