फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

बाराको सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ।

वर्षौ देखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि  दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ।

विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए। भट्टका अनुसार २० दिन भित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका