फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • १०४ जना संचारकर्मीहरुले गराएको पिसिआर रिर्पाेट नेगेटिभ

१०४ जना संचारकर्मीहरुले गराएको पिसिआर रिर्पाेट नेगेटिभ

१०४ जना संचारकर्मीहरुले गराएको पिसिआर रिर्पाेट नेगेटिभ

वीरगंज / वीरगंजका दुइजना संचारकर्मीलाई कोरोना पोजेटिभ फेला परेपछि १०४ जना संचारकर्मीहरुले गराएको पिसिआर रिर्पाेट नेगेटिभ आएको छ । नारायणी कोभिड अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन प्रसाद उपाध्याले नेगेटिभ रिर्पाेट आएका सबैलाई वाट्सअपबाट म्यासेज पठाउनुभएको छ ।

दुइजना संचारकर्मीमा संक्रमण फेला परे पछि विभिन्न चरणमा वहाहरुसंग सम्पर्कमा रहेका १०४ जना संचारकर्मीहरुले बैशाख ३१ गते नारायणी कोभिड अस्पतालमा स्वाब नमुना परिक्षण गराएका थिए ।

नेगेटिभ आएपछि समाजिक संजाल पत्रकारहरुको रिर्पाेट कार्डले भरिएको छ । सबैमा खुशी देखापरेको छ स्वाब नमुना दिएका अधिकांस पत्रकारहरु परिवार बाट अलग सुरक्षित भएर बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका