फोर आइज न्युज
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • कुटिए सलमान खान (भिडियो सहित )

कुटिए सलमान खान (भिडियो सहित )

कुटिए सलमान खान (भिडियो सहित )

बलीउडस्टार सलमान खानलाई कसैले कुट्न सक्छ होला ? यो त असंभव कुरा । तर, हालैमा उनले एक बालकको हातबाट कुटाई खाएका छन् । उक्त बालक अरु कोहिँ होइन सलमानका भान्जा आहिल शर्मा हुन् । सलमान खानका भान्जा आहिल एक वर्षका भएका छन् । दुई महिना अघि उनको जन्मदिन मनाइएको थियो । मामा सलमान खान र सोहल खानसँगको उनको एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सोहेल खानले आहिललाई आफ्नो काखमा लिएका छन् भने सलमान खान उनीसँग जिस्किरहेका छन् । मामा भान्जाको रमाइलो दृश्य हाल सामाजिक सञ्जालमा खुबै भाइरल बनेको हो । आहिल सलमान खानकी बहिनी अर्पिताका छोरा हुन् ।
-एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका