१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा
१९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो । बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय टोलीमा अटाएका छन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा परेका छैनन् […]