साफ च्याम्पियनसिप आजबाट सुरु, नेपाल र कुवेत भिड्दै
पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आजबाट सुरु हुँदैछ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ। यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन्। साफको उद्घाटन खेलमा समूह […]