साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
आगामी २५ जुलाईबाट भारतमा हुने तय भएको यू २० साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्। केसीले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टिमको घोषणा गरेका हुन्। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको […]