नेपालले पपुवा न्युगिनीलाई सजिलै हरायाे, कुशल र आरिफकाे अर्धशतक
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएकाे छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएकाे एक सय ८४ रनकाे लक्ष्य नेपालले ३७ ओभरमा मात्र तीन विकेट गुमाएर भेटायाे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । यस्तै कुशल भुर्तेलले ५०, राेहित पाैडेलले ४४, […]