गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियसका लायन विख्यात प्रसाद थपलियाको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियस,लायन्स क्लब अफ काठमाडौं पद्मश्री , राइजिंग सन जर्नी र सक्षम संजालको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। […]