राष्ट्रिय चलचित्र पुरस्कार २०८० : हरिवंश आचार्य उत्कृष्ट अभिनेता
चलचित्र विकास वोर्डले हरेक बर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । सोमबार, राष्ट्रपति भवन शितल निवास, महाराजगञ्जमा राष्ट्रिय पुरस्कार, दिर्घ साधना सम्मान र विशेष योगदान सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरे । यो साल उत्कृष्ट चलचित्र पुरस्कार प्रदान गरिएन् । उत्कृष्ट निर्देशक दिनेश राउत (प्रकाश) र अभिनेत्री दिया मास्केले प्राप्त गरे […]