पहाडी भेगका केही ठाउँमा दिउँसो पानी पर्ने
अहिले कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही भागमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेकाले नेपालमा बदली र […]