हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको छिङ्डाओ उडान गर्दै
हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न […]