गोकर्णेश्वर युवा उपकार क्लबको २८ औं साधारण सभा सम्पन्न , अध्यक्षमा अनिल श्रेष्ठ
गोकर्णेश्वर युवा उपकार क्लबको २८ औं साधारण सभा सम्पन्न भएको छ। काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। बागमती प्रदेश सभा सदस्य बिमल ठकुरी , नगर उप प्रमुख सान्नानी लामा ,वडा अध्यक्ष जयराम महत ,क्लब का सल्लाहकार हरिकृष्ण श्रेष्ठ पुर्व अध्यक्ष […]