कोशी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
झापा, मोरङ, सुनसरी, इलाम लगायत पूर्वी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् । उनका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पूर्वी क्षेत्रमा धेरै परेको छ । यसकै कारण बिहानैदेखि त्यस क्षेत्रमा पानी परिरहेको उनले बताएका छन् । आज अन्य क्षेत्रमा पनि हल्कादेखि […]