त्रिभुवन विश्वविद्यालयको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रर्दशन
त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भईरहेको तालाबन्दीको विरुद्ध बिहिबार प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । नेपाल प्रगतिशिल प्राध्यापक संगठनको अगुवाईमा उपकुलपति कार्यालय परिसरमा प्रर्दशन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग छ । यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर, […]