आधारभूत विद्यालयको भवन निर्माण
पोखरा उपमहानगरपालिका–१७ महतगाँैडास्थित जानकी आधारभूत विद्यालयको पक्की भवन रु ५३ लाख ३३ हजार छ सय ७० को लागतमा बनेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका विभिन्न कार्यक्रमअन्तर्गत रु ११ लाख, पोखरा उपमहानगरपालिकाको रु नौ लाख ४८ हजार, सिद्धार्थ क्लब (बिडीआरसी) कार्यक्रमअन्तर्गत रु १० लाख ५० हजार, निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट रु नौ लाख, चन्दा […]