फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • गोकर्नेश्वर नगरपालिकाले भौतिकरुपमा बिधालय खुलाउने

गोकर्नेश्वर नगरपालिकाले भौतिकरुपमा बिधालय खुलाउने

गोकर्नेश्वर  नगरपालिकाले भौतिकरुपमा  बिधालय खुलाउने
  1. माघ २०   काठमाण्डौ

माघ २३ गते आइतवार देखि गोकर्णेश्वरका विद्यालयहरु भौतिक रुपमा खुल्ने भएका छन । नगरपालिकाले सुचना जारी गर्दै माघ २३ गते आइतवार देखि नगरपालिकाका विद्यालयहरुमा भौतिक रुपमा कक्षा संचालन हुने जानकारी दिएको छ । विद्यालय क्षेत्र संग सम्बन्धीत विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा संचालन गर्ने वातावरण निर्माण गर्न लागिएको भन्दै नगरपालिकाले नियमित अनुगमन गर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका