बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्का : टेलिकमको बिलिङ प्रणालीमा ३३ करोड भ्रष्टाचार
Highlights पूर्व र बहालवाला प्रबन्ध निर्देशकसहित १८ लाई मुद्दा, १० देखि १४ वर्षसम्म कैद सजाय माग काठमाडौँ — बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका बहालवाला र पूर्वप्रबन्ध निर्देशकसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल तथा खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारी र […]