गोकर्नेश्वर नगरपालिका -६ वडा स्तरीय दलित समुदायको प्रोफाइल जान्कारिमुलक पुस्तक बिमोचन कार्यक्रम सप्पन्न
सामाजिक संस्थाको आयोजनामा वडा स्तरीय दलित समुदायको प्रोफाइल जान्कारिमुलक पुस्तक बिमोचन कार्यक्रम सप्पन्न भएको हो। यस कार्यक्रमको प्रमुख अथिती गोकर्नेश्वर नगरपालिका वडा ६ का वडाअध्यक्ष रमेश अर्याल ,सभापति भने जय नेपाल युवा सामाजिक संस्थाका अध्यक्ष राजु सुनार(महाधिवेशन प्रतिनिधि ,नेपाल दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष ), गोकर्नेश्वर नगरपालिका वडा ६ का वडा सदस्यहरु लगायत सम्पुर्ण वडाका […]